रविको पद यात्रापछि बुटबल- नारायणघाट सडक खण्डको काम तीब्र गतिमा

काठमाण्डौ । केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय गौरवका आयोजनाहरूमा भइरहेको ढिला सुस्तीलाई दवाव दिने हेतुले गरेको पैदल यात्राको सकारात्मक प्रभाव देखिन थालेको छ । 

चाइनाको ठेकेदारले निर्माण भइरहेको सो आयोजनाको कामले अहिले गति लिएको स्थानियहरुको भनाई छ । समय सकिन लाग्दा केबल ४० प्रतिशत मात्र भौतिक प्रगति देखिएको सो आयोजना समयमा नबन्दा स्थानीयले सास्ती पाइरहेका छन । 

हेर्नुहोस् भिडियो रिपोर्ट

 

प्रतिक्रिया