सागर रेग्मीको शब्द सिर्जना रहेको कठै म विचरा चर्चाको शिखरमा

काठमाण्डौ । पछिल्लो समय एउटा गीत निकै चर्चामा छ । गीत हो कठै म विचरा । माया प्रेममा विछोड भएका प्रेमीहरुको कथालाई गीत निकै उत्कृष्ट रुपमा उठाएको छ । 

गीतलाइ कुसल बेलबासे र सुनिता बुढाले आवाज दिएका छन । युवा सर्जक सागर रेग्मीले गीतमा दमदार शब्द सिर्जना गरेका छन भने जीवन अधिकारीले गीतको लय सिर्जना गरेका छन । 

गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रक्रियाहरु आइरहेको सर्जक सागर रेग्मीेले आर्थिक सन्देशलाई जानकारी दिनु भयो । निशाख एसकेको निर्देशन रहेको गीतमा अञ्जु निरौला र इश्वर खातीको अभिनय रहेको छ । 

गीतलाई टिकटक लगायतका सामाजिम सञ्जालहरुमा सबैले निकै मन पराएका छन । 

 

प्रतिक्रिया