केपि कुमार जलन/बागलुङम:- हिलाहरूकाे महान पर्ब हरितालीका तिज नजिकिदै छ तिजका गित धमाधम बजार सार्वजानिक भएका छन ।
तिजकाे नाममा भड्किला गितले केही बजार ततायपनि बास्तबिक तिजका गित नारीका बेदना पाेखियका तिजका गित कमै मात्र बजार सार्वजानिक हुने गरेका छन । यसै क्रममा भर्खर मात्रमा बजारमा आयकाे लाेक दाेहाेरी गायिका रूपा वाडाकाे टुहरी चेली तिज गितले साच्चिकै एउटा नारीकाे बुलन्द अाबज पाेखेकाे छ , तिज नजिकिदै गर्दा दाजु भाइ माईति लिन न आउदा एउटा नारीकाे पीडा कति रून्छ भन्ने कुरा याे गितले छर्लङग देखायकाे छ ,
तिजमा बहिनी नअाउदा दाजु भाईकाे यति मन रूदैन यसताे बेला यात्रा पनि गर्न हुदैन ,, याे साल आउन यसतै भयाे अर्काे साल दाजु बहिनी सगै बसि दरा खाम्ला नि ,यस्तै यस्तै दुख बेदनाका पाेकाे यस गितमा ब्याक्त गरिएकाे छ , यसपालीकाे तिजमा माईत जान नपायपनि अर्काे बर्षाकाे तिजमा अबश्य आउने बाचा नारीले गरेकी छिन । निकै माैलिक नारीकाे दुख पीडा लाई समेटि गायक जीवन सिग्देलले शब्द लय गरेका छन भने रूपा वाडा र गाेबिन्द चापागाईकाे आबज रहेकाे छ भने भिडियाेमा गाेबिन्द चापागाई ,रूपा वाडा , सारदा तामाङकाे मुख्य भुमिका रहेकाे छ , छाँयाङन तथा सम्पादन मनाेज नेपालिकाे रहेकाे छ । भिडियाे दिबस थापा मगर अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरियकाे छ ।