काठमाण्डौ । सामाजिक सञ्जालमा निकै भाइरल गीत सानी मायाको अहिले गीत सार्वजनिक हुने प्रक्रियामा रहेको छ ।
यता कलाकाहरुले भने यहि भाकामा दोहोरी सार्वजकि गरेका छन । अहिलेका निकै चर्चित जोडी मिना बुढाथोकी र प्रकास पराजुलीले समसामयीक विषयमा दोहोरी गाएका छन ।
गीतका टुक्का अहिले सामाजिक सञ्जालहरुमा निकै चर्चा पाइरहेका छन । साथै दर्शकले पनि गीतलाई मन पराएका छन । दिदि भाइको विषयमा कलाकाहरुले प्रस्तुत गरेको दोहोरी यस्तो छ