फेसबुकले आफ्नो नाम फेर्यो,अब नयाँ नाम "मेटा"

काठमाडौं - फेसबुकले आफ्नो कम्पनी नाम आज देखि परिवर्तन गरेको घोषणा गरेको छ । 

 

फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन भएपनि सोसियल मिडियाको नाम भने परिवर्तन नहुने जनाएको छ । 

 

फेसबुकलाई केवल एक सोसियल मिडियाको रुपमा मात्र हेरिएको हुँदा यसको क्षेत्र विस्तृत छ भन्ने जनाउन नाम परिवर्तन गरिएको संस्थापक मार्कजुकरबर्गले बताएका छन् । 

 

आज देखि फेसबुकको कम्पनी नाम मेटा हुने उनको भनाइ छ । 

प्रतिक्रिया