काँग्रेस महाधिवेशन - महामन्त्रीमा ३ जना भिड्ने पक्का, शर्माले पनि गरे उमदेवारी घोषणा

काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन नजिकिदै गर्दा उमेदवारी घोषण गर्ने क्रम तिव्र बनेको छ । 

यसै विच काँग्र्रेस महामन्त्रीमा तीन युवा नेताको भिडन्त हुने पक्का जस्तै भएको छ । यस अघिनै सो पदको लागि युवा नेता गगन कुमार थापा र प्रदिप पौडेलले उमेदवारी घोषणा गरिसकेका छन । 

त्यस्तै आज नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुन्दरीजलस्थित बीपी संग्राहलय पुगेर महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् ।

पण्डित वासुदेवकृष्ण शास्त्रीले निकालेको बिहीबार दिउँसो एक बजेर ७ मिनेटको साइतमा शर्माले महामन्त्रीमा उमेदवारी घोषणा गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय