गायक राजेन्द्र सापकोटाको नयाँ गीत "हैन भन्नीलाई"

काठमाण्डौ । थोरै तर उत्कृष्ट सिर्जना सार्वजनिक गर्ने युवा गायक तथा सर्जक राजेन्द्र सापकोटाको नयाँ गीत हैन भन्नीलाई भर्खरमात्र सार्वजनिक भएको छ । 

अडियो र भिडियो निकै दमदार रहेको सो गीतलाई दर्शकले छोटो समयमै मन समेत पराइरहेका छन । गीतलाई सापकोटा आफैले लय तथा शब्द सिर्जना गरेका छन भने उनलाई आवाजमा अहिलेकी चर्चित गायिका शान्ती श्री परियारले साथ दिएकी छन । 

गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । मौसम हिमालीको निर्देशन रहेको गीतमा तेजश रेग्मी,रवि कार्की र गीता ढुङ्गाना अभिनय रहेको छ ।

 

प्रतिक्रिया