गर्भवती भएका तस्विर सामाजिक सञ्जालमा राखेर चर्चामा आएकी प्रियंका भन्छिन मैले गल्ती गरेकै छैन - भिडियो सहित

काठमाण्डौ । आफ्नो पेटमा गर्भ रहेदेखि आजको दिन सम्म निरन्तर तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेर चर्चामा आइरहेकी छन । 

र पछिल्लो समय सामाजिक सञ्जालमा राखेका फोटाकै कारण प्रियंका र उनका श्रीमान आयुष्मान देशराज जोशीले आलोचना पनि खेप्नुपरेको छ। कतिपयले गर्भ रहेको पेट देखाएर ुअंग प्रदर्शनु गरेको भन्दै टिप्पणी गरेका छन्। अरू धेरैले उनको समर्थन गर्दै शुभकामना दिएका छन्।

प्रियंका भने यी सबै कुराले आफूलाई प्रभाव नपार्ने बताउँछिन्।

 

 

प्रतिक्रिया