नेपाल क्रेडिट एण्ड कमर्स बैंकको लाभांस घोषणाले लगानीकर्ता दुखि

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आफ्नो गत बर्षको आम्दानीबाट बोनस घोषणा गरेको छ । 

बैंकको हिजो मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४२ प्रतिशत नगद गरी कुल ८।४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय