बालेनले बनाए १० हजार बढीको अग्रता,यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौ - काठमाडौं महानगरपालिकामा स्वतन्त्र बाट काठमाडौं मेयरमा उमेदवार दिएर बालेन शाहले मतान्तर बढाउँदै लागेका छन् । 

विहान ५:३० मा सार्वजनिक भएको मतपरिणाम अनुसार लौरो चुनाव चिन्नमा २११११ मत खसेको छ । 

त्यस्तै सूर्य चिन्नमा १०९९७ मत परेको छ साथै रुखमा  १०१७३ मत आएको छ । शाहको मतान्तर १०११४ रहेको छ । 

प्रतिक्रिया