काठमाडौंं - आज अर्थात फागुन ७ गते सेयर बजार बन्द हुने भएको छ ।
आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द हुने भएको हो । सेयर बजार, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय आज बन्द हुनेछन् ।
काठमाडौं । अघिल्लो कारोबार दिन १३.९५ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार १४.१७ अंकले बढेर २७२६ अंकमा पुगेको छ। दिनभरको कारोबारमा यही स्तर उच्च विन्दुका रू...