प्राय दर्शक भावुक बनाउने हेमन्तको यो पटकको गीत दर्शक नचाउने - भिडियो सहित

काठमाण्डौ । बहुप्रतिभाका धनि सर्जक तथा गायक हेमन्त कान्छा रसाईलीको नयाँ गीत काठमाण्डौ जिल्लैमा भर्खर मात्र सार्र्वजनिक भएको छ । 

यस अघिका उनको गीत भन्दा  अलि फरक धारको यो गीतमा निकै उत्कृष्ट नृत्य समावेस गरिएको छ भने गीतमा हेमन्त कान्छा रसाईलीलाई मेलिना राईले आवाजमा साथ दिएकी छन । गीतमा हेमन्त आफ्नै लय तथा शब्द सिर्जना रहेको छ । 

गीतले छोटो समयमै सबैको मन जित्न सफल भइरहेको छ । गीतलाई विवेक खड्काले निर्देशन गरेका छन भने विवेक खड्का,विन्दु खड्का लगायक एक दर्जन कलाकारहरुको नृत्य रहेको छ । गीतलाई हेमन्त कान्छाको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया