रवि लामिछाने ४२ सय मतले अघि,यस्तो छ पछिल्लो मत परिणाम

कमल ढकाल/ चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना चलिरहेको छ । 

प्रारम्भिक चरणको मत अनुसार रवि लामिछने अघि लागेका छन् । यस्तो छ पछिल्लो राजा अवस्था 

चितवन-२ 

चितवन २ अपडेट: (२१३०२ गणना हुँदा)

रविको अग्रता ४२२८

रवि लामिछाने: ( घण्टी ) ९५१६ 

कृष्णभक्त पोखरेल (सूर्य ) : ५२८८ 

उमेश श्रेष्ठ (रुख) :५१२९

 

प्रतिक्रिया