उप प्रधानमन्त्री सहित रवि सरकारमा सहभागी हुने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री सहित सरकारमा सहभागी हुने भएको छ । 

गठबंधनको बैठकमा उपप्रधानमन्त्रीको लागि सहमति भए पनि मन्त्रालय कुन दिने भन्ने विषयमा भने टुंगो लागेको छैन । 
उपप्रधानसहित सभापति लामिछानेको नेतृत्वमा  रास्वपा सरकारमा जाने भएको हो । रास्वपाले ६ वटा मन्त्रालयमा दाबी गरेको छ ।

तर सातवटा दलले प्रधानामन्त्रीमा प्रचण्डलाई समर्थन गरेकाले ६ वटा मन्त्रालय पाउने छैन ।

प्रतिक्रिया