एमालेको पकड़ क्षेत्रमा पनि बालेन अगाडि,यस्तो छ बिहानको ताजा अपडेट

काठमाडौ - काठमाडौं महानगरपालिकामा स्वतन्त्र बाट काठमाडौं मेयरमा उमेदवार दिएर बालेन शाहले मतान्तर बढाउँदै लागेका छन् । 

राती अबेर सार्वजनिक भएको मतपरिणाम अनुसार मत गणना ४९९७५ हुँदा लौरो चुनाव चिन्नमा १९५२३ मत खसेको छ । 

त्यस्तै सूर्य चिन्नमा १००३२ मत परेको छ साथै रुखमा ६४७१ मत आएको छ । शाहको मतान्तर ९४९४ रहेको छ । 

Update

विहान ५:३० मा सार्वजनिक भएको मतपरिणाम अनुसार लौरो चुनाव चिन्नमा २११११ मत खसेको छ । 

त्यस्तै सूर्य चिन्नमा १०९९७ मत परेको छ साथै रुखमा १०१७३ मत आएको छ । शाहको मतान्तर १०११४ रहेको छ । 

प्रतिक्रिया