युनिलिभरका शेयर धनि मालामाल हुने,कम्पनीले कति घोषणा गर्यो लाभांस ?

काठमाण्डौ - युनिलिभर नेपालले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई प्रतिशेयर ६५० रुपैयाँ अर्थात ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। अघिल्लो वर्ष शतप्रतिशत मात्रै लाभांश दिएको कम्पनीले यस वर्ष लाभांश दर बढाएको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय