• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

जीवन विकास लद्युवित्तको शेयरको माग ५ लाख भन्दा धेरै,दोस्रो बजारमा उत्साहजनक प्रवेश

काठमाण्डौ - केहि समय पहिला प्राथमकि शेयर निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो बजारमा कारोबार सुरु भएको छ । 


स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रूपैयाँमा भएको छ । कम्पनीको १० कित्ता सेयर ९ सय १४ रूपैयाँमा कारोबार भएको छ । कम्पनीको कारोबार अधिकतम रेञ्जबाट सुरू भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि व्द्यीद्य सिम्बोल पाएको छ ।

दोस्रो बजारमा कारोबार सुरु भएसँगै कम्पनीको शेयर माग अत्यधिक रहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको ५ लाख भन्दा धेरैले शेयर खरिद माग गरेका छन । 

प्रतिक्रिया