काठमाण्डौ - नयाँ पुराना कलाकारहरुलाई स्थान दिँदै लाईभ दोहोरी मार्फत चर्चा कमाउदै गइरहेको इनेपाल रोधी घरले नयाँ दोहोरी सार्वजनिक गरेको छ ।
अग्रज कलाकारहरु प्रीति आले र राजु परियारको गाएको सो गीत निकै उत्कृष्ट र रमाइलो रहेको छ ।
गीतलाई दर्शकले समेत राम्रो दोहोरी भनेर प्रतिक्रिया दिएका छन् ।