विहान ८ बजेको ताजा मतपरिणाम - बालेनको ४० हजार पुग्न लाग्छ सिर्जना स्थापित भन्दा धेरै अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । 

विहान ८ सम्ममा १०९५३७ मत गनिसक्दा बालेनले ३९००६ मत पाएका छन् ।

एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले २१५७१ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले २२०७२ मत ल्याएकी छन् ।

बालेन शाह सिर्जना भन्दा १६९३४ भन्दा धेरै मतले अघि रहेका छन् । 

प्रतिक्रिया