• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

लक्ष्मी उन्नती कोषको बम्पर बोनस घोषणा

काठमाण्डौ - लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष (LUK) ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

 कोषले आर्थिक वर्ष २०७७/७८ को लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रायः धेरै म्युचुयल फण्ड ले बोनस घोषणा गर्न लागेपछि मङ्गलबार कारोबार उर्लिएको थियो । त्यस्तै धेरैको फण्डको मूल्य पनि बढ्दो थियो । 

प्रतिक्रिया