काठमाण्डौ । साताको अन्तिम दिन नेप्से करिव ९ अंकले बढेको छ । योसँगै समग्र बजार ३०८५ विन्दुमा पुगेको छ ।
आज यो सेसनमा ४२ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा २५ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
आज यो सेसनमा ४७ लाख भन्दा धेरैको कारोबार भएको भने आइसीएफसी फाइनान्सको सबै भन्दा धेरै कारोबार भएको छ ।