काठमाडौं - कार्यक्रम सारङ्गी सँगमा लोकप्रिय सर्जक तथा गायक रेशम निर्दोषले आफ्नो आवाजमा निकै सुमधुर गीत सुनाएर दर्शक भावुक बनाएका छन् ।
चर्चित सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको सञ्चालनमा रहेको यो कार्यक्रम पछिल्लो समय सबै माझ निकै लोकप्रिय बन्दै गइरहेको छ ।
प्रत्यक्ष दोहोरी मार्फत सबैको मन् मुटुमा बस्न सफल गायक निर्दोषले कार्यक्रममा आफ्ना चर्चित गीतहरू सुनाएर सबैलाई भावुक बनाएका छन् ।
आउनुहोस् सो कार्यक्रमको पुरै भाग हेर्नुहोस्