• गृहपृष्ठ /
  • विशेष/भिडिओ ,
  • मुख्य खबर ,
  • जीवनशैली / मनोरंजन

प्रिती आलेको तीज गीतले चर्चा बटुल्दै - भिडियो सहित

काठमाण्डौ - अघिल्लो बर्ष फरिया बोलको गीत सार्वजनिक गरि चर्चामा आएकी लोकप्रिय गायिका प्रिती आलेको यो बर्षको तीज गीत फरिया २ सार्वजनिक भएको छ ।

गाँउले केटीको प्रेम कहाँनीलाई उत्कृष्ट शब्द तथा लय सिर्जना मार्फत प्रस्तुत गरिएको सो गीतले छोटो समयमै तहल्का पिटेको छ ।

भिन्न आवाज सहित जादुमय अभिनय समेत गरेकी आलेको तीज गीतलाई यो पटक पनि लोकप्रिय सर्जक एकनाराण भण्डारीले लय तथा शब्द सिर्जना गरेका छन ।

मौषम हिमालीको निर्देशन रहेको सो गीतमा प्रिती आले र रामजी खाँणको अभिनय रहेको छ । 

 

प्रतिक्रिया