मेरो शेयरमा आज फेरी समस्या,लगइन नभएको गुनासो

काठमाण्डौ - सोमबार दिउँसोबाट मेरो शेयर लग इनमा समस्या आएको छ । 

धेरै प्रयोगकर्ताहरुले लग इन नभएको जनाएका छन । 

प्रयोग कर्ताहरुले लगइन गर्दा लगइन इरर भन्ने देखाइरहेको धेरै प्रयोगकर्ताको गुनासो रहेको छ । यस विषयमा बुझ्न खोज्दा सम्बन्धीत निकायसँग सम्पर्क हुन सकेन । 

प्रतिक्रिया