सुनचाँदीको मूल्य सोमबार पनि यथावत्

सोमबार नेपाली बजारमा सुन चाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार अघिल्लो दिनकै मूल्य कायम हुँदै सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै, यता तेजाबी सुनको मूल्यमा समेत स्थिरता कायम हुँदै आज प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया