भरतपुरमा ८३ हजार मत गनिसक्दा, कसको कति यस्तो छ पछिल्लो मत परिणाम

चितवन - भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८३ हजार १११ मत गन्दा उनको अग्रता ६ हजार ९३९ रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले ३२ हजार ५११ मत प्राप्त गरेकी छन् ।
 

मेयर 
रेनु दाहाल (गठबन्धन): ३२५१९
विजय सुवेदी (एमाले):  २५५८०
जगन्नाथ पौडेल (स्वतन्त्र): ११,२९६
 

उपमेयर चित्रसेन अधिकारी (गठबन्धन): ३४,९३४
हिमला गुरुङ(राप्रपा): २००३१

प्रतिक्रिया