• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • देश ,
  • व्यापार/व्यवसाय

बिहीबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज  पनि सुनको मूल्यमा गिरावट आएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार  भएकोमा आज बिहीबार तोलाको २०० रूपैयाँ घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ३५ रुपैयाँले १ हजार १२० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया