भरतपुर महानगरमा रेनुको अग्रता ३ हजार माथि

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले आफ्नो अग्रता ३ हजार बढी कटाएकी छन् । ३८ हजार ८६४ मत गन्दा दाहालले १४ हजार ७६६ मत ल्याएकी हुन् ।

मेयर 
रेनु दहाल (गठबन्धन): १४,७६६
विजय सुवेदी (एमाले):  ११,७६५
जगन्नाथ पौडेल (स्वतन्त्र): ६०९०

उपमेयर 
चित्रसेन अधिकारी (गठबन्धन): १७०९६
हिमला गुरुङ(राप्रपा): ९५०१

प्रतिक्रिया