• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

आज शेयर बजार खुल्छ की खुल्दैन ?

काठमाण्डौ - सरकारले आज बुधबार सार्वजनिक बिदा दिने भएको छ । इद पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ । 

यसै बीच धेरै लगानीकर्ताले बुधबार बजार खुल्छ की कुल्दैन भन्ने चासो राखेका छन् । यसै विषयलाई लिएर हामीले नेप्सेलाई यस विषयमा जिज्ञासा राखेका थियौं । 

नेप्सेले दिएको जानकारी अनुसार भोलि देशैभर सार्वजनिक बिदा भएका कारण बजार समेत बन्द हुने छ । 

मंगलबार बजार ९ अंकले घटेर बन्द भएको थियो भने सोमवारको तुलनामा कारोबार रकम पनि घटेको छ । 

प्रतिक्रिया