काठमाण्डौ - पछिल्लो समय कार्यक्रम सारङ्गी सँगबाट चर्चामा आएका हेमन्त कान्छाको केही समय पहिला लोकप्रिय गायक थानेश्वर गौतमसँग गरिएको कुराकानी निकै चर्चित बन्यो ।
सोही कारणले दर्शकले one's more भनेपछि गौतम फेरि दाेर्सो पटक कार्यक्रमा आएर आफ्नो प्रस्तुति दिएका छन् । साथै कार्यक्रममा एक समर्थकले विदेश बाट पठाएको मायाको चिनो समेत हस्तान्तरण गरिएको थियो ।
गौतमले कार्यक्रममा छुट्नालाई पो रैछ बोलको गीत गाएका छन् जुन गीतलाई दर्शकले निकै अनुरोध गरेका थिए ।
सो कार्यक्रमको पुरै भाग हेर्नुहोस् ।