• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • देश

प्रि ओपन सेसनमा सामान्य अकंले बढ्यो नेप्से

काठमाण्डौ । साताको चौथो दिन नेप्से प्रिओपन सेसनमा  १.४२ अंक बढेर २६१६.७८  विन्दुमा पुगेको छ। 

अघिल्लो कारोबार दिन ७०.०१ अंक घटेर २६१५.४० विन्दुमा बन्द भएको नेप्से, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८४ अंक बढेको छ।

यस दिन सो सेसनमा १२ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया