समस्यामा पर्ने भए कृष्ण कँडेल,युवराजले दायर गरे उजुरी

काठमाडौं - चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कडेल पछिल्लो समय विवादमा छन्। 

उनीसँगै काम गरिरहेका केही कर्मचारीहरूले उनलाई मानसिक र शारीरिक दुर्व्यवहार गरेको आरोप लगाएसँगै उनी विवादमा आएका हुन्। 

आफूलाई झुटा आरोप लगाइएको भन्दै पत्रकार सम्मेलन मार्फत प्रष्ट बनाउन खोजेका थिए तर विवाद भने अझ पनि कायम छ। 

उनीमाथि आर्थिक रुपमा समेत छानबिन हुनुपर्छ भन्दै चर्चित अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका छन्। 

योसँगै कँडेलमाथि सम्पत्ति शुद्धिकरणमा समेत छानबिन हुने भएको छ। विदेशी दाता र नेपाली दाताहरूले दिएको करोडौं रकम अपचलन भएको आरोप उनलाई लाग्ने गरेको छ। 

पूरा भिडियो यहाँ बाट हेर्नुहोस् 

प्रतिक्रिया