हेमन्तको सारङ्गीसँगमा रेजिना परियार

काठमाण्डौ । चर्चित कार्यक्रम सारङ्गीसँगमा यो पटक रेजिना परियारले आफ्नो प्रस्तुती दिएकी छन । 

उनले कार्यक्रममा निकै उत्कृष्ट गीत गाएर दर्शकलाई मनोरञ्जन दिएकी छन । 

लामो समयको संघर्षबाट गीत संगीतमा उदायकी परियारले हेमन्तसँग गरेको कुराकानीको पुरै भाग हेर्नुहोस 

 

 

प्रतिक्रिया