• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

प्रेमको लय,शब्दमा प्रकाश र आसा विसिको तीज गीत "साडी फूल भरेको" - भिडियो सहित

काठमाण्डौ - नेपालीहरूको सांगीतिक पर्व तीजलाई मध्यनज गर्दै नयाँ तीज गीतको धमाधम सार्वजनिक भइरहेका छन् । 

यसै बीच चर्चित सर्जक प्रेम सापकोटा सोनुको लय तथा शब्द सिर्जनामा रहेको नयाँ तीज गीत साडी फूल भरेको भर्खर मात्र सार्वजनिक भएको छ । 

गीतमा प्रकाश कँडेल र आसा बिसिको आवाज रहेको छ । गीतले माया प्रेमलाई विषय बनाएको छ । आफ्ना हरेक सिर्जनामा उत्कृष्टता दिने सोनुको यो गीतमा पनि सुमधुर लय सँगै उत्कृष्ट शब्द कोरेका छन् । 

गीतको म्युजिक भिडियो समेत दमदार रहेको छ गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने लोमस शर्मा र करिश्मा ढकालको अभिनय रहेको छ । 

 

 

प्रतिक्रिया