• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

शब्द सिर्जनामा खारिँदै दीपक, गणेश अधिकारी र संगीता राना मगरको आवाजमा नयाँ उत्कृष्ट गीत सार्वजनिक

काठमाण्डौ - केही वर्ष अघिदेखि नेपाली गीत संगीतमा प्रवेश गरेका बागलुङका युवा दीपक कँडेलको उत्कृष्ट शब्द सिर्जना रहेको नयाँ गीत ओइ साइँली भर्खर मात्र सार्वजनिक भएको छ । 

निकै मिलेका र दमदार शब्द सिर्जना रहेको सो गीतको उस्तै सुमधुर लय भने गायक तथा सर्जक गणेश अधिकारी बनाएका छन् । गीतमा भाइरल युवती संगीत राना मगर र गणेश अधिकारी आवाज रहेको छ । 

गीत सार्वजनिक भएपछि सबै बाट राम्रो प्रतिक्रिया आएको सर्जक कँडेलले बस्ताउनु भयो । कँडेल कामको शिलशिलामा जापान हुनुहुन्छ । उहाँ दीपिका म्युजिकको पनि सञ्चालक हो । कँडेलको ३ दर्जन भन्दा बढी गीतहरू सार्वजनिक भाई सकेका छन् । 

गीत म्युजिक भिडियो समेत उत्कृष्ट बनेको छ गीतलाई काजिस् श्रेष्ठले निर्देशन गरेका छन् भने विजय पुन मगर,बिना विश्वकर्मा र दिव्य न्यौपानेको अभिनय रहेको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया