लुम्बिनी केवल कारले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । धितोपत्र बोर्डमा पछिल्लो समय आइपीओको निकै रौनक छ । धेरै कम्पनीहरु आइपीओ निष्कासनको पाइप लाइनमा रहेका छन् भने केही निष्कासनको तयारीमा  । 

यसै बीच लुम्बिनी केवल कार लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित पुष २८ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा होटल हिमालय लाजिम्पाट, काठमाडौँमा विहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय