अब वाणिज्य बैंकको शेयर ५ सय तल पाइँदैन,नेप्सेको लीड बैंकले गर्छन् - नवराज बुर्लाकोटी

काठमाडौं - नेपालमा चुनाव आएसँगै वाणिज्य बैंकको शेयर मूल्य बढ्ने अनुमान गरिएको छ । विश्लेषक साथै चार्टर अकाउन्टेन्ट नब राजा बुर्लाकोटीले अब बजारको नेतृत्व बैंकले गर्ने बताउनु भएको छ । 

एक मीडिया सँगको कुराकानीमा उहाँले ५ सय भन्दा तल कुनै पनि बैंकको शेयर नपाइने उहाँको दाबी छ । साथै उहाँले बजार अब बैंक क्षेत्रले लीड गर्ने बताउनु भयो । 

चुनाव सम्म बजार ३ हजार माथि पुग्ने समेत उहाँको दाबी छ । चुनाव घोषणा पछि यस अघि पनि बजारमा राम्रो चाम आउनु उहाँको भनाइ छ । 

 

प्रतिक्रिया