• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

प्रिओपन सेसन सामान्य अंकले बढ्यो नेप्से

काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से १.४५ अंकले बढेर कारोबार भइर भएको छ । 

मंगलबार करिव ७० अंकले गिरावट आएर बजार बन्द भएको थियो । आजको नेप्सेको बृद्धिसँगै समग्र बजार २९७७ विन्दुमा पुगेको छ । 

आज यो सेसनमा ३८ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा २८ लाख भन्दा धेरेको शेयर कारोबार भएको छ । 

प्रतिक्रिया