• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

मनकामनाको शेयर नेप्सेमा सूचिकृत,कतिमा होला पहिलो कारोबार ?

काठमाण्डौ - नेप्सेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर सूचीकृत भएको छ ।

कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर ९आईपीओ० नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MKLB सिम्बोल पाएको छ । अब भोलि सोमबारबाट कारोबार सुरू हुनेछ ।

प्रतिक्रिया