गायक राजन कार्कीको "पारी ठूली भिर"ले टिकटक एक छत्र राज गर्दै

काठमाडाैं - हिजो आज एउटा गीत निकै प्रसिद्ध भएको छ m राजन कार्कीको पारी ठूली भिर । सामाजिक सञ्जाल Tiktok मा यसको लाखौं भिडियो केही दिनमा बनिसकेका छन् । 

लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छोटो समयमा चर्चाको शिखरमा छ । 

गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ । 

गीतलाई सन्जय राईको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन रहेको छ। 

 

प्रतिक्रिया