बितेको २४ घन्टामा २११५ जना संक्रमणमुक्त भएका छन् ।

बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो । 

मन्त्रालयका  अनुसार मंगलबार १९ हजार  १२३जनामा गरिएको परीक्षणमा  । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २११५ज ना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया