रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं - साताको द्रोसो दिन प्रि ओपन सेसनमा नेप्से ४ अंकले बढेको छ । आईतबार बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा २२ कम्पनीहरूको २ लाख २५ हजार भन्दा धेरैको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य १५ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको भने घटेको छ । त्यस्तै बाँकी सबै कम्पनीको मूल्य यथावत रहेको छ ।
जीवन विकास लघुवित्तको शेयर सबै भन्दा धेरै खरिद बिक्री हुँदा आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।