काठमाण्डौ । लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट शब्द रहेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
यसै विच चर्चित शब्द संकल शिव हमालको शब्द सिर्जना रहेको नयाँ गीत गीत अर्को सँग सुँइकिम्ला भर्खर मात्र सार्वजनिक भएको छ ।
दिपिका म्युजिकको बजार ब्यवस्थामा रहेको सो गीत गायिका यज्ञ विका र दर्शना तिरुवाको आवाज रहेको छ । गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ भने गीतलाई सुमधुर लय सिर्जना यज्ञ विककै रहेको छ ।
गीतको म्युजिक भिडियो समेत दमदार बनाइएको छ । गीतमा करिश्मा ढकाल र रमेश बाबु थापा साथै अस्मिता सुनारको अभिनय रहेको छ । कमल भक्त र जेरी भण्डारीले गीतलाई निर्देशन गरेका छन ।