• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

शेयर बजारमा पहिराे जान रोकिएन,१३ अर्वको कारोबार हुँदा वीमा समूहले सबैभन्दा धेरै गुमाए

काठमाण्डौ । एक दिन बन्द भएर मंगलबा खुलेको शेयर बजारमा विक्री दवाव पर्दा नेप्सेमा ठुलो पहिलो गएको छ । 

मंगलबार ६९ अंकले नेप्से घटेर समग्र बजार २९७५ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेर १३ अर्व २५ करोड हाराहारीमा आएको छ । आज शेयर बजारमा कारोबार भएका २२७ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १४ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीरुको शेयर मूल्य घटेको छ । त्यस्तै रुरु जलविद्युतको नकरात्मक सर्किट लागेको छ । 

नेप्सेका सबै उपसूचकहरु घट्दा वीमा समूह सबै भन्दा धेरै घटेको छ । अरुण भ्यालीको सबै भन्दा धेरै शेयर खरिद विक्री हुँदा कर्णाली विकास बैकको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । 

प्रतिक्रिया