काठमाडौं - यो हप्ता शेयर बजार अब एक दिन मात्र खुल्ने भएको छ । शिव रात्रिको अवसरमा मङ्गलबार बन्द भएको बजार बिहीबार पनि सार्वजनिक बिदाका कारण बन्द हुँदै छ ।
बिहीबार ग्याल्पो ल्होसार पर्व परेको हुँदा त्यो दिन सार्वजनिक बिदा भएकोले शेयर बजार बन्द हुँदै छ । यसरी हेर्दा यो हप्ता शेयर बजार ३ दिन मात्र खुल्ने भएको छ ।