रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ । प्रतिभाशाली मोडल शिशिर पौडेलले अभिनय गरेको नयाँ गीत रुदै वित्छ रात भर्खर मात्र सार्वजनिक भएको छ ।
लोकप्रिय गायक कुशल बेलबासे र सुनिता बुढाको आवाज रहेको सो गीतले माया प्रेममा विछोड हुने मायालु जोडीको कथालाई विषयबस्तु बनाएको छ । गीतको अडियो र भिडियो सबै उत्कृष्ट बनेको छ ।
रमेश परियारको लय तथा शब्द सिर्जना रहेको गीतमा विनोद भण्डारीले निर्देशन गरेका छन भने शिशिरलाई अभिनयमा सरिता ढुङ्गाना र बसन्त घिमिरेले साथ दिएका छन । गीत सार्वजनिक भए पछि आफ्नो कामको राम्रो प्रशंसा आइरहेको मोडल पौडेलले हामीलाई जानकारी दिनु भयो ।