• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

कुमारी इक्विटी फण्डको लाभांश घोषणा, लगानीकर्ता भने दुखी

काठमाणडाै - कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छ।

कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैठकले योजनाका इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

पछिल्लो समय सबै इक्विटी फण्डहरुले धमाधम लाभांस घोषणा गरिरहेका छन । 

प्रतिक्रिया