जीवन शर्मामाले सारङ्गी सँगमा आफ्ना कालजयी गीत गाउँदा दशर्क मख्ख

काठमाण्डौ । लोकप्रिय जन गायकजीवन शर्मामाले सारङ्गी सँगमा आफ्ना कालजयी गीत प्रस्तुत गरेका छन । 

दर्जनौ कालजयी गीतहरु गायका शर्माले कार्यक्रममा सिमली छायाँ र चाहिदैन मलाई बोलका लोकप्रिय निकै गीत गाएर सुनाएका थिए । आफ्नो जीवन कालमा अधिकांस समय गीत संगीतमै विताएका शर्माले साधा जीवन उच्च विचार राख्ने कलाकारहरुमा पर्दछन् । 

कार्यक्रममा शर्माले आफ्नो जीवन भोगाइका रमाइला कुराहरु समेत सुनाएका छन । नेपाली दर्शक स्रोता माझ निकै लोकप्रिय गायक शर्मालाई कार्यक्रममा हेर्न पाँउदा दर्शक समेत मख्ख परेका छन । आउनुहोस सो कार्यक्रमको पुरै भाग हेर्नुहोस 

 

प्रतिक्रिया