साताको पहिलो दिन प्रि ओपन झिनो अंकले घट्यो नेप्से

काठमाडौंं - प्रि–ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले घटेको छ । यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

१० कम्पनीको ९९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया