उपसभामुख पदबाट राजिनामा दिएर बसेकी शिवामाया तुम्वाहाङ्फे कानुन मन्त्री बन्दै छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आज साढे ३ बजे मन्त्रीको सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ। पार्टीकाे निर्देशनपछि उनले अग्नीप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएकी थिइन् ।
उनलाई...}
काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले अख्यितार दूरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा हिनामिना प्रकरणमा विभेद गरेको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेसका युवा नेता थापाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा ललिता निवास प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेललाई मुद्दा नचलाउने अख्...}
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए ।
प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ ।
महाराजगन्जस्थित मनमोहन...}
विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगन गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवश् अर्को निर्णय नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिए ।
‘विद्यार्थी सङ्गठनको सहमतिम...}
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुरा डटकमले प्राप्त गरेको छ।
एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले प्राप्त गरेको हो। स्व...}